इन्जिनियरिङ साहित्यिक समाज को वार्षिक साधारण सभाबाट नवौ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ र सबै पदाधिकारीहरुले सोही दिन नै सपथ ग्रहण गर्नु भएको छ।

इन्जिनियरिङ साहित्यिक समाज को नवौ कार्यसमिति

पदाधिकारीहरू

अध्यक्ष: प्रज्वल काफ्ले 
उपाध्यक्ष: निश्चल पराजुली 
सचिव: सुवास ओली 
सहसचिव: किरण कार्की 
कोशाध्यक्ष: अन्जल सुवेदी 

कार्यसमिति सदस्यहरू

जभान्त धामी 
करुणा निरौला
स्वीकृति गौतम
अनुसा अधिकारी 
आयुष पोखरेल


सल्लाहकार 

प्रसिद्ध चापागाईं
इशुधी दाहाल



इन्जिनियरिङ साहित्यिक समाज ninth Committee